अछाम पहिरोमा परि १२ को मृत्यु ,११जना बेपत्ता ।

अछाम । अछाममा अविरल वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६, वडा नम्बर ८, ढकारी गाउँपालिका–६ र तुर्माखाँद गाउँपालिका ६ मा पहिरोमा परेर मृत्यु हुनेको संख्या … Continue reading अछाम पहिरोमा परि १२ को मृत्यु ,११जना बेपत्ता ।