माथिल्लो कर्णालीमा भारतीय कम्पनीको म्याद थपबारे सुझाव दिन उच्चस्तरीय समिति गठन

लगानी बोर्डले ९०० मेगावाटको माथिल्लो कर्णालीमा भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै ऊर्जा, अर्थलगायतका मन्त्रीको सहभागितामा बसेको लगानी … Continue reading माथिल्लो कर्णालीमा भारतीय कम्पनीको म्याद थपबारे सुझाव दिन उच्चस्तरीय समिति गठन