जुम्लामा होटल संचालकको शव भेटियो, हत्याको आशंका

जुम्ला : दैलेख जिल्ला ठाटीकाँध गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका जुम्लामा होटल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ। होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो। … Continue reading जुम्लामा होटल संचालकको शव भेटियो, हत्याको आशंका