ठाटिकाँध गाँउपालिका द्धारा दोस्रो राष्ट्रपति रनिंग सिल्ड सञ्चालन

दैलेख । ठाटिकाँध गाउँपालिकाले आफ्नो पालिका स्तरिय दोस्रो राष्ट्रपति रनिंग सिल्ड सञ्चालन गरेको छ । ६ वटा वडाभित्रका ६ वटा माध्यामिक विद्यालय सहभागित उक्त रनिंग सिल्डमा भलिवल, कवड्डी लगाएत एथलेटिक्सका विभिन्न खेलहरु सञ्चालन भइरहेका छन … Continue reading ठाटिकाँध गाँउपालिका द्धारा दोस्रो राष्ट्रपति रनिंग सिल्ड सञ्चालन