वनका राजाको संस्कार

चौंध वर्ष अगाडी मेरा एकजना मित्रले फोन गरे । हामीले राउटेमा काम गर्ने योजना बनाएका छौं । राउटे दैलेखमै छन् भन्ने सुनिएको छ । तपाईले पनि हामीलाई सहयोग गनुपर्छ भन्दा मैले हुन्छ भने । सानै … Continue reading वनका राजाको संस्कार