मुगु बस दुर्घटना : मृत्यु हुनेहरु अधिकांश दसैँमा घर फर्किएका विद्यार्थी

बसको टायर पङ्चर हुँदा दुर्घटना : प्रहरी नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको … Continue reading मुगु बस दुर्घटना : मृत्यु हुनेहरु अधिकांश दसैँमा घर फर्किएका विद्यार्थी