२२ भाद्र २०७८, मंगलवार १२:४३ धेरै खाना खाँदा मोटोपन बढ्छ ? विशेषज्ञको यस्तो छ भनाइ यी हुन् खानासँग जोडिएका भ्रम र सत्यभोजनसँग जोडिएको केही मिथकहरु सधैं हामी सुन्न सक्छौं । तर धेरै मिथकहरुलाई हामी तथ्य खोजेर सल्टाउने प्रयास गर्दैनौं । जसले गर्दा कतिपय झूटलाई पनि हामीले स्वीकार गरिरहेका हुन्छौं । जसले गर्दा कैयौं पटक यसले हाम्रो स्वास्थ्यमा समेत नोक्सानी पुर्याउने गर्छ । त्यसैले केही विशेषज्ञहरुले खाना सम्बन्धी केही मिथक र त्यसको सत्यताबारे बताएका छन् । खानासँग जोडिएको मिथक एवं त्यसको यथार्थ मध्यपहाड