Skip to main content
२०७८ जेठ ३१, सोमबार

चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य …

परस्त्रीसँग वडाध्यक्ष रंगेहात पक्राउ

बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक …

सुदूरपश्चिम प्रदेशमा डेढ लाखले लगाए कोरोनाविरुद्धको खोप

चैत २, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बितेको दुई महीनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महीनामा यहाँका नौओटै जिल्लामा एक लाख ४९ हजार ५७९ लाई कोरोनाविरुद्धको खोप …

रोकिएको अन्बेषणको काम सुचारु हुने

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण काम सुचारु हुने भएको छ । विश्वव्यापी फैलिएको कोभिड –१९ ले अन्यौलमा पेट्रोलियम पदार्थ रहेको अन्वेषणको अन्तिम चरणको काम शुरु हुने भएको हो ।

चिनियाँ विज्ञ टोली पेट्रोलियम पदार्थ अन्तिम चरणको अन्वेषण काम गर्न …

खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको …

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले आज पत्रकारसँग कुरा गर्दै फेरी पनि यहि सरकार निरन्तर रहने बताए । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव …

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३ बजे बुढानिलकण्ठमा पार्टी पदाधिकारी पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

कांग्रेसले भोलि शुक्रबार पार्टी …

प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सरकारी वार्ता टोलीका …

अन्यौलमा अपर कर्णाली

दैलेख । कुनै बेला दैलेखका साना दलको विरोधको बाबजुद पनि माथिल्लो कर्णाली परियोजनामा सेन्ट्री बसेर बनाउने उद्घोष गरेका स्थानीय बासिन्दा निराशा छाएको छ । स्थानीय बासिन्दाले आफुहरु सेन्ट्री बसेर भएपनि आयोजना बनाउनमा सहयोग गर्ने उद्घोष गरिरहँदा निर्माणको जिम्मा पाएको जिएमआर …

संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो ।  ‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने …