Skip to main content
२०७८ जेठ ३१, सोमबार

आमाबाबुको मृत्युपछि बालिकाको बिचल्ली

मान्म । गाउँमा रोजगारीको नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमति जहान परिवार साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे । कान्छी छोरी सृष्टि जन्मिईन ।
सुत्केरीको भएको आठ दिनमा डम्बर सुत्केरी श्रीमतिको लागि भनेर …

झुसिल्किराले सालघारी सखाप, नाँङ्गिए रुख

शब्द /तस्वीर : विशाल सुनार

लागला चैतको महिना,पलाउन्या हुन,पाला ।
पातभरि किराले खायो,गाई भैसी क्या खाला ।।


देउडा गीतको यो हरफ जस्तै भएको छ । दैलेखका १४ वटा सामुदायिक र राष्ट्रिय वन । सधै पालुवा पलाएर हराभरा हुने यहाँका सालघारी …

पाहुनालाई समेत मापदण्द पालना गराउँछन् बालबालिका

दैलेख । भैरवी गाउँपालिकाकी –४ की १४ बर्षिया ममता शाहीलाई सानो छँदा आमा बाबुले पढाई लेखाईमा ध्यान दिन दिनहुँ सम्झाउँथे । ममता पनि आमा बाबुको भनेको खुरु खुरु मान्थिन । साथी भाईहरु सँग खेल्न छोडेर लेख्न पढन बस्थिन् ।

तर, …

संक्रमितको जीवन बचाउन लागि स्वास्थ्य सामग्री सहयोग

दैलेख । विश्वव्यापी फैलिएको दोस्रो भेरियन्टको कोभिड १९ को संक्रमणबाट जीवन बचाउनका लागि काठमाण्डौमा रहेका समाजसेवी ओम रिजाल र मिना थापाले दैलेखलाई स्वास्थ्य सामाग्री पठाएका छन् ।
‘दैलेखका लागि अक्सिजन अभियान’मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी द्धय रिजाल र …

किर्ते गरेर कैद सजाय पाएका व्याक्ति मन्त्री

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापाले किर्ते गरेर मुद्दामा ‘जेल सजाय’ पाएको खुलेको छ । किर्ते काम गरेर जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै त्यसविरुद्ध आइतबार सर्वोच्च अदालतले मन्त्री थापालाई १५ दिनभित्र लिखित जवाफ पेश …

वनका राजाको रिर्पोट ‘नेगेटिभ ’

आपसोती (सुर्खेत) । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदायको रिर्पोट नेगेटिभ आएको छ । गएको शनिवार सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका ११ जना राउटेको कोभिड –१९ को रिर्पोट …

नेपालगञ्ज उपमहानगरद्वारा किसानलाई उन्नत जातका धानको बीउ वितरण

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण शुरु गरेको हो । 

नगर प्रमुख डा धवलशम्शेर राणाले शुक्रवारदेखि शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने …

एमाले एकता जाेगाउन देउवाकाे पक्षमा हस्ताक्षर गरिन : याेगेश भट्टराई

काठमाडाैं ।  एमाले नेता योगेश भट्टराईले जेठ ७ आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठीन निर्णय भएको बताएका छन्।

शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन हस्ताक्षर नगरेका नेपालपक्षीय नेता भट्टराईले एमालेको एकता जोगाउन आफूले त्यस्तो निर्णय लिएको बताए।

‘नेकपा एमालेको एकता जोगाउन …

एमालेकाे १२१ र जसपाकाे १६ जनाकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे पनि दाबी

काठमाडाैं ।  नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।

उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

बालुवाटारमा शुक्रबार दिउसाे भएकाे  सम्पादकहरुसँगको …

काेराेना संक्रमणबाट १७७ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८,४०७ र ८७३ एन्टिजेन परीक्षणमा …