Skip to main content

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ? (सूचीसहित)

प्रारम्भिक मतदाता ४३१९, बागमतीमा सबैभन्दा बढी

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।…

बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब …

परिवार नियोजनको अध्यक्षमा हिमालयलाल कसजु

दैलेख : नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा सम्पन्न ४१ औँ केन्द्रिय सभाबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन् । कसजु २३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी दिवाकरबर श्रेष्ठले १६ मत …

विचारको राजनीतिले समाज परिवर्तन गर्नुपर्छ: पञ्चा सिंह


धनुषा । अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले अब बन्दुकबाट नभई विचारको राजनीतिले समाज परिवर्तन गनुपर्ने बताएकी छिन् ।

बिहीबार धुनषामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।…

आज कुन प्रदेशमा कस्तो वर्षा?

सुर्खेत । हाल (मंगलबार बिहान( देशभर मौसम सामान्य बदली छ भने प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा …

माओवादी नेताको कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्‍न जिम्मेवारी दिइएको छ ।

जसअनुसार पूर्वसभामुखसमेत …

प्रधानमन्त्रीमा ओली र देउवाकाे दाबी

काठमाडाैं : संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार ;साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । 
यो समयमा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री …

चार मन्त्रीलाई राष्ट्रपतिद्वारा सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य …

रोकिएको अन्बेषणको काम सुचारु हुने

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण काम सुचारु हुने भएको छ । विश्वव्यापी फैलिएको कोभिड –१९ ले अन्यौलमा पेट्रोलियम पदार्थ रहेको अन्वेषणको अन्तिम चरणको काम शुरु हुने भएको हो ।

चिनियाँ विज्ञ टोली पेट्रोलियम पदार्थ अन्तिम चरणको अन्वेषण काम गर्न …

खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा फेरबदल गरेको भोलिपल्टै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ । सो समुहको आज बसेको केटिमी बैठकले समानान्तर संरचना बनाएको …