Skip to main content

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ । नेपालले त्रिपुरेश्वरस्थित …

१२ खलाडीलाई कोरोना भएपछि आयोजक भारत एएफसी महिला फुटबलबाट बाहिरियो

आफ्ना १२ खेलाडीलाई कोभिड १९ को संक्रमण भएपछि आयोजक भारत एएफसी महिला एसिया कप फुटबलबाट बाहिरिएको छ।

भारतले आइतबार समूह चरणको खेलमा चाईनिज ताइपेविरुद्ध खेल्ने तालिका रहेको थियो । तर, कोभिड पीडित भारतले १३ खेलाडी जुटाउन नसकेपछि खेल आयोजक प्रतियोगिताबाटै …

भातरका सबैभन्दा महँगा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा …

आईपीएलका १० टिममा को-को भए रिटेन, को को रिलिज

मेघा अक्सनमा कसले कति खर्च गर्न पाउँछ?

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) आईपीएल २०२२ मा सहभागी १० टिमले आफ्ना महत्वपूर्ण खेलाडीको सूची सार्वजनिक गरेका छन्। 

पुराना ८ र नयाँ २ सहित आईपीएलमा यसपटकदेखि १० टिमले सहभागिता हुनेछ।

नयाँ …

एल्चेमाथि कठिन जित निकाल्दै रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा

रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ। एल्चेमाथि २-१ को कठिन जित निकाल्दै रियल अन्तिम ८ मा पुगेको हो।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको १०२ औं मिनेटमा मार्सेलो रातो कार्ड पाएर मैदान …

कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ल्याए २ स्वर्ण

सुर्खेत बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले २ स्वर्ण पदक प्राप्त गरेका छन् ।

बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको बि।जी। अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले २ स्वर्ण सहित …

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरूष जुनियरतर्फको वरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन्। उनको १० हजार ५ सय अङ्क छ। 

महासंघले जारी …

दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा निर्णायक टेस्टमा पाहुना टोली भारतले ७० रनको अग्रता बनाएको छ ।

दोस्रो इनिङ्स थालेको भारतले दोस्रो दिनको समाप्तीमा दुई विकेट गुमाएर ५७ रन जोड्दै घरेलु टोलीविरूद्ध अग्रता बनाएको हो।

यसअघि पहिलो इनिङ्समा भारतले दिएको २ सय …

एपीएफलाई हराउँदै आर्मीको विजयी सुरूआत

पोखरा । विभगीय टोली त्रिभुवन आर्मी क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबलमा महिलातर्फ पहिलो जित हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार भएको पहिलो खेलमा अर्का विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ …

हार्दिक आईपीएलको नयाँ टोली अहमदाबादको कप्तान बन्ने

आईपीएल २०२२ का लागि अहमदाबाद फ्रेन्चाइजीले हार्दिक पाण्ड्यालाई कप्तान बनाउने तयारी गरेको छ । मुम्बई इन्डियन्सले आगामी सिजन पाण्ड्यालाई रिटेन गरेको छैन ।

सन् २०१९ मा इंग्ल्याण्डमा खेलिएको एकदिवसीय विश्वकपपछि पाण्ड्या फिटनेससँग जुझिरहेका छन् । उनले ढाडको अपरेशन गरे पनि …