Skip to main content
२०७८ जेठ ३१, सोमबार

आमाबाबुको मृत्युपछि बालिकाको बिचल्ली

मान्म । गाउँमा रोजगारीको नपाएपछि कालिकोट खाडाचक्र नगरपालिकाका –१ डम्बरबहादुर बादी गर्भवती श्रीमति जहान परिवार साथ मुग्लान लागे । कामको खोजीमा हिमाञ्चल प्रदेशको चेप्टामा पुगे । कान्छी छोरी सृष्टि जन्मिईन ।
सुत्केरीको भएको आठ दिनमा डम्बर सुत्केरी श्रीमतिको लागि भनेर …

झुसिल्किराले सालघारी सखाप, नाँङ्गिए रुख

शब्द /तस्वीर : विशाल सुनार

लागला चैतको महिना,पलाउन्या हुन,पाला ।
पातभरि किराले खायो,गाई भैसी क्या खाला ।।


देउडा गीतको यो हरफ जस्तै भएको छ । दैलेखका १४ वटा सामुदायिक र राष्ट्रिय वन । सधै पालुवा पलाएर हराभरा हुने यहाँका सालघारी …

सर्वोच्च अदालतले बोलाएका मन्त्रीको नागरिकतामै आशंका

दैलेख । झट्ट सुन्दा तपाई अचम्म लाग्न सक्छ । कर्णाली प्रदेशका एकै मन्त्रीका तीन नाम भनेर । तर अचम्म नमान्नुहोस । सत्यकुरा तपाईले पत्याउनु नै पर्छ । तीन नामले चर्चा कमाएका मन्त्री हुन् । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मर …

कमिसनले गर्दा अवैध गिट्टी बालुवा उत्खनन् रोकिएन

दैलेख । कोरोना भाईरस संक्रमणबाट बच्न गरिएको निषेधाज्ञाको मौका छोप्दै दैलेखको खोलानालाबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् कार्य भईरहेको छ । वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन तयार नगरेर उत्खनन गर्दा अधिकाँश कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गका अधिकाँश पुल जीर्ण बन्दै गएका …

पाहुनालाई समेत मापदण्द पालना गराउँछन् बालबालिका

दैलेख । भैरवी गाउँपालिकाकी –४ की १४ बर्षिया ममता शाहीलाई सानो छँदा आमा बाबुले पढाई लेखाईमा ध्यान दिन दिनहुँ सम्झाउँथे । ममता पनि आमा बाबुको भनेको खुरु खुरु मान्थिन । साथी भाईहरु सँग खेल्न छोडेर लेख्न पढन बस्थिन् ।

तर, …

संक्रमितको जीवन बचाउन लागि स्वास्थ्य सामग्री सहयोग

दैलेख । विश्वव्यापी फैलिएको दोस्रो भेरियन्टको कोभिड १९ को संक्रमणबाट जीवन बचाउनका लागि काठमाण्डौमा रहेका समाजसेवी ओम रिजाल र मिना थापाले दैलेखलाई स्वास्थ्य सामाग्री पठाएका छन् ।
‘दैलेखका लागि अक्सिजन अभियान’मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी द्धय रिजाल र …

किर्ते गरेर कैद सजाय पाएका व्याक्ति मन्त्री

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अमरबहादुर थापाले किर्ते गरेर मुद्दामा ‘जेल सजाय’ पाएको खुलेको छ । किर्ते काम गरेर जेल सजाय पाएको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको भन्दै त्यसविरुद्ध आइतबार सर्वोच्च अदालतले मन्त्री थापालाई १५ दिनभित्र लिखित जवाफ पेश …

वनका राजाको रिर्पोट ‘नेगेटिभ ’

आपसोती (सुर्खेत) । अरुलाई कोटको राजा र आफुलाई बोटको राजा भन्न मनपराउने राउटे समुदायको रिर्पोट नेगेटिभ आएको छ । गएको शनिवार सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाट जंगलको भेरी नदि किनारमा बसोबास गर्दैै आएका ११ जना राउटेको कोभिड –१९ को रिर्पोट …

नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामग्री

दैलेख (राकमकर्णाली) : निम्बस नेपालले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्ध लड्न अग्रपंक्तिमा रहेर सेवा दिने निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आठबीस नगरपालिकाको स्वास्थ्य शाखा र इलाका प्रहरी कार्यालय राकमकर्णालीलाई मास्क र सेनीटाइजर सहयोग स्वरुप प्रदान गरिएको हो ।…

दूल्लू नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

दुल्लू । तयार नेपालको आर्थिक सहयोग र एभरेष्ट क्लव दैलेखको सहजिकरणमा दुल्लू नगरपालिकामा कोभिड – १९ सम्वन्धी आपतकालिन प्रतिकार्य सामग्री सोमवार वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड – १९ ¬) संक्रमण रोकथाम तथा नियन्त्रण लागि …