Skip to main content
२०७८ जेठ ३१, सोमबार

जुम्ला सिँजाको हिउँदे राजधानी दुल्लुलाई स्मार्ट सिटी बनाइने

सरकारले जुम्ला सिँजा राज्यको हिउँदे राजधानी मानिएको कर्णाली प्रदेशको दुल्लु नगरपालिकामा स्मार्ट सिटी बनाउने भएको छ ।

गत चैत्र २५ मा बसेको संघीय मन्त्रिपरिषद्को बैठकले दुल्लू नगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि तत्काल वातावरण मूल्यांकनसहित खरीद प्रक्रिया अघि बढाउने निर्णय गरेको …

‘नमासम्, राखम् कर्णाली’

दैलेख । नदीलाई गिट्टी बालुवा उत्खनन् र विद्युत उत्पादन गर्न काम भएको छ । अब यो नदीलाई ‘वाइल्ड एण्ड सिनेक रिभर’ ( प्राकृति र सुन्दर नदी घोषणा गर्नुपर्छ । २०७५ चैत्र १४ देखी १७ सम्म दैलेखको आठविस नगरपालिका –४ कर्णाली …

सम्मृद्धितिर लम्किदै चामुण्डाविन्द्रासैनी


दैलेख । जिल्लाकै नेताको उर्वरभुमि मानिन्छ,चामुण्डाविन्द्रासैनी नगरपालिका । प्रतिनिधी सभा सदस्य,प्रदेश सभासदस्य पुर्व माननीय,सभापति,योजना आयोग देखी जिल्लाहुदै केन्द्रिय स्तरका नेता कार्यकर्ताको बाहुल्यता रहेको छ । नेपाल मजदुर किसान पार्टी,राष्ट्रिय जनमोर्चा,नेपाली काँगे्रस,नेकपा पार्टीका ठुल ठुला नेता छन् । तिनै नेताबाट दैलेख …

पर्यटन पूर्वाधार विकासका लागि कर्णालीका १६ गन्तव्य छनोट

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ ओटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेशका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास …

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ ।

सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको संकेतहरू देखाउनुपर्ने बाध्यकारी नियम ल्याएको हो । सरकारको यो नियमसँगै अब सबै होटलहरूको साइबोर्डमा कालापानी, …

लोप हुदै परम्परागत गहना

           दैलेख । आधुनिक फेशनमा आएको  परिवर्तन संगै गाँउघरमा लगाइने परम्परागत  गहना लोप हुदै गएका छन् । बजारमा आएका विभिन्न खालका आधुनिक गहनाका कारण महिलाले लगाउदै आएका चक्ली,बुलाकी,ढुंग्री,मडहरी र तिलहरी सुनका गहना ओझेलमा परेका हुन् । 
 पहिले विहेवारी नभएपनि सँस्कृतिको रुपमा