Skip to main content

सेयर बजारमा सुनामीः ३९ दिनमा नेप्से ५१३ अंक घट्यो, लगानीकर्ता आतंकित

नेपालको सेयर बजार पछिल्लो समय फेरि धराशयी बनेको छ । ३९ दिनको अन्तरालमा नेप्सेमा ५१३ अंकको पहिरो गएपछि लगानीकर्ता आत्तिएका छन् ।

गत साउन २९ गते मौद्रिक नीति सार्वजनिक भएसँगै नेप्सेमा त्यसको नकारात्मक असर देखिन थालेको थियो । त्यसयता आक्कलझुक्कल …

सेयर बजारमा ६१ अंकको पहिरो, ८ कम्पनीको मात्रै बढ्यो मूल्य

साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१।२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, …

व्यापार घाटा बढ्यो, रेमिट्यान्स घट्यो

बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम …

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजारभाउ ?

आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको …

सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज गएकोशुक्रवारदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो ।

शुक्रवारदेखि सञ्चालनमा आएको …

सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो

 सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि  …

सुन–चाँदीकै मूल्य बढ्यो

सुनको मूल्य बढेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार यो ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ रहेको …

सुनको मूल्य घट्यो

सुनको मूल्य घटेको छ।

साताको पहिलो दिन आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यो दरअनुसार आज प्रतितोला ४ सय रुपैयाँले सुन सस्तिएको हो।

चाँदीको मूल्य …

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 बुधबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ४ सय रहेको थियो । आज सुन तोलामा ७ सयले गिरावट आइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल …

टिभिएस अपाचे आरआर ३१० सार्वजनिक, मूल्य कति?

टिभिएस मोटर्सले नयाँ अपडेट भर्सनमा अपाचे आरआर ३१० सार्वजनिक गरेको छ। कम्पनीले सोमबार नयाँ अवतारमा आरआर ३१० सार्वजनिक गरेको हो। यसमा कम्पनीले थुप्रै नयाँ विशेषताहरू थपेको छ।

बाइकको बाहिरी आवरणमा रेस रेप्लिका ग्राफिक्स पाउन सकिन्छ भने पर्फर्मेन्ससमेत अपटेड गरिएको छ। …