Skip to main content

प्रदेश अस्पतालमा आँखा रोगको उपचार हुने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले माघ १६ गते आइतबारदेखि आँखा रोग सम्बन्धी ओ.पि.डि. सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आइतबारबाट विहान ९ बजेदेखि दिउँसो ४ …

दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

सुर्खेत । दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा अनुसार दैलेख जिल्लाको जनसंख्या २ लाख ५३ हजार ३ सय १९ मा झरेको …

गठबन्धनका उम्मेद्धवारको जित

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको जित भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ, नेकपा एकिकृत समाजबादीका उदयबहादुर बोहोरा र नेकपा माओबादी केन्द्रका नरबहादुर विष्ट बिजयी भएका हुन् ।

बुधबार गरिएको मतगणना अनुसार सुर्खेतकी दुर्गाकुमारी गुरुङले स्थानिय तहको १०९ …

कर्णालीमा कुन जिल्लाको जनसंख्या कति ?

सुर्खेत । कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।


सुर्खेतको जनसंख्या चार लाख १७ …

कर्णालीमा मतदान सकियो, चार बजेदेखि गणना हुने

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदान सकिएको छ  । बुधबार बिहान ९ बजदेखि शुरू भएको मतदान दिउँसो साढे ३ बजे सकिएको हो ।

 निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार कुल एकसय ९१ मतदाता मध्ये एक सय ८९ जनाले …

उच्च अदालत सुर्खेत एक हप्ता बन्द

सुर्खेत । उच्च अदालत सुर्खेत एक हप्ताका लागि बन्द भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै अदालत एक हप्ताका लागि बन्द भएको हो । 

अदालतबाट सञ्चालान हुने सबै सेवा सुविधा एक हप्ताका लागि बन्द गरिएको अदालतले जनाएको छ । अदालतको …

कृषि मन्त्री शाहीको तीन लाख बचत, ११ लाख ऋण

सुर्खेत । कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ …

भगवानले नसुनेको बालकको पिडा

सुर्खेत । दैलेख ठाटिकाध गाउपालिका १ सिराडिका यि दुई बालकले बालकपनमा आमा बाबु गुमाए ।

२०७३ मा आमा रंगा बिक सुत्केरी हुन नसक्दा ज्यान गयो भने ३ बर्ष पछि बाबु चक्र बहादुरको पनि मृत्युु भयो । बालापनमै आमा बाबु गुमाएका …

दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

सेर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ।

गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका थिए।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ …

सङ्क्रमण बढेपछि कास्कीमा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।​ सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको …