Skip to main content

प्रहरीको मोटरसाइकलमा भागेका कारागार नाइके यमराज भारतमा पक्राउ

घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ परेका छन्।

भारतबाट आजै उनलाई घोराही ल्याइनेछ। उनलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले

परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना …

मोटरसाइकल चोरी गरी रुपइडिहा लैजाने क्रममा चोर जमुनाह प्रहरीको फन्दामा


सुर्खेत ।
इलाका प्रहरी कार्यालय जमुनाहले चोरी भएको मोटरसाइकलसहित एक जना चोरलाई पक्राउ गरेको छ । 

जमुनाह प्रहरीको टोलीले आज बिहान पौने ९ बजे नेपालगन्ज १५ जमुनाह गाउँ हुँदै चोरी भएको मोटरसाइकललाई भारतको रुपइडिहा लैजाने  क्रममा भे २ प ८६९५ नम्बरको मोटरसाइकल …

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्किने …

१६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ सहित नेपालगन्जबाट २ जना पक्राउ

सुर्खेत । १६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ सहित नेपालगन्जबाट २ जना पक्राउ परेका छन । मंगलबार, पुस २७, २०७८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं- १५ जमुनाहबाट १६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर)सहित दुइ जनालाई ईलाका प्रहरी कार्यालय जमुनहाले पक्राउ …

हराएका बालक भेटिए, प्रहरीले लगायाे अभिभावककाे जिम्मा

सुर्खेत । हराएका बालकलाइ प्रहरीले फेला पारेकाे छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ घर भएका ११ वर्षीय प्रेम नेपालीलाइ बाँकेमा प्रहरीले फेला पारेकाे हाे । नेपालगञ्ज उपमहानगरपालिका-१५ जमूनाहामा बेबारिसे अवस्थामा रहेका नेपालीलाइ जमुनाहा प्रहरीले फेला पारेकाे हाे ।

प्रहरी …

जमुनाहबाट ३६ फाइल लागूऔषध सहित कैलालीका युवक पक्राउ

सुर्खेत । बाँकेको जमुनाहबाट ३६ फाइल लागूऔषध सहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कैलालीको लम्किचुवा नगरपालिका वडा नंवर ४ बस्ने २४ वर्षिय कर्ण बोगटी रहेको ईलाका प्रहरी कार्यालय जमुनाहले बताएको छ ।

सोमबार, पुस १२, २०७८ बिहान करिब …

जमुनाह नाकाबाट लागूऔषधसहित १९ बर्षीय युवक पक्राउ

सुर्खेत। नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना १९  बर्षीय युवक पक्राउ परेका छन् । 

नेपालगञ्जको जमुनाह नाकामा  १ ग्राम ५०० मिलिग्राम लागूऔषध  ब्राउनसुगरसहित कोहलपुर नगरपालिका  ५ रझेना, बाँकेका १९ बर्षीय रामकुमार थारुलाई ईलाका प्रहरी कार्यालय जमुनाह प्रहरी र …

जमुनाहा नाकाबाट लागु औषध सहित एक जना पक्राऊ

सुर्खेत । लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहा ले एक जना लाई पक्राऊ गरेको छ ।
पक्राउपर्नेमा, दार्चुला जिल्लाको शैलेशिखर, नगरपालिका वडा नम्बर : ९ को १९ वर्षिय नरेन्द्र बिष्ट रहेका छ्न ।


प्रहरी का अनुसार, नेपालगञ्ज स्थित जमुनाहा …

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ? (सूचीसहित)

प्रारम्भिक मतदाता ४३१९, बागमतीमा सबैभन्दा बढी

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।…

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुव्र्यवहारको उजुरी

सुर्खेत । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुव्र्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले …