Skip to main content

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी० ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा …

बाथरूममा बेहोस भएका काठमाडौं मोडल कलेजका विद्यार्थीको मृत्यु

बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्यु भएको छ। सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए। उनी कलेजको होस्टेलमा बस्थे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी दिनेशराज मैनालीका अनुसार दिउँसो ३र४ बजेतिर अस्पताल …

सरसफाई संगै सचेतना : संस्कृति जोगाउदा वाताबरण नबिर्सौ

सुर्खेत । म बदलिन्छु अनि मेरो देश बदलिन्छ” उद्देश्यले स्वच्छ सहर अभियान सुर्खेतले, वाताबरण संरक्षण गर्न र जथाभावि फोहोर नगर्न सचेतनामूलक कार्यक्रम गरेको छ ।
सुर्खेतमा प्रत्येक महिनाको १ गते र १५ गते विरेन्द्रनगर नगरपालिका अगाडि रहेको खुल्ला …

सुचनाको लहर फैलाउदैँ कोपिला भ्यालि

सुर्खेत । सुर्खेतमा कोपिला भ्यालि सामुदायिक सुचना केन्द्र स्थापना भएको छ । कोपिला भ्यालि समाज र विरेन्द्रनगरको सहकार्यमा आज औपचारीक कार्यक्रम गरी विरेन्द्रनगर नगरपालिका वडा नं. १ को सामुदायिक सहरी स्वास्थ्य केन्द्रमा सुचना केन्द्रको स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा …

दैलेखका विद्यार्थीलाई आयुर्वेद तथा याेग शिक्षा

दैलेख। दैलेखका विद्यार्थिलाई आयुर्वेद शिक्षा दिइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गरिएको हो।

स्वास्थ्य केन्द्रको आयोजना र विद्यालयहरुको समन्वयमा ३ वटा विद्यालयमा कार्यक्रम गरिएको छ । मंसिर १८ गतेबाट सुरु भएको कार्यक्रम १९ …

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

सुर्खेत । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।


कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन …

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । …

जुम्लामा एमबिबिएस कक्षा सुरु, १५ जना बिधार्थि भर्ना

सुर्खेत, कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो …

विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य

दैलेख । दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–५जनता आधारभुत विद्यालयका विद्यार्थी विद्यालय जानु भन्दा पहिला आकाशतिर हेर्छन । आकाशमा बादल देखिएको छ भने,विद्यालय जादैनन । सफा भए विद्यालय जान्छन् । यो जनता आधारभुत विद्यालयका विद्यार्थीको दैनिक दिनचार्य हो ।
०७७ साउन २५ मा …

१२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । नतिजा आजै सार्वजनिक गर्ने तयारी बोर्डले …