Skip to main content

कर्णालीमा साधारण लेखपढ गर्न नजान्ने नागरिक ३४ प्रतिशत

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।

मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीका अनुसार प्रदेशका १० जिल्लाका ७९ मध्ये …

आजको पञ्चाङ्ग एवम् राशिफल (११ असोज २०७८ सोमबार, २७ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत् ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन ११ गते सोमबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २७ तारिख आश्विन कृष्णपक्षको षष्ठी तिथि १३ः१ पर सप्तमी तिथि रोहिणी नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृष …

वैज्ञानिक साम्यवाद : मार्क्सको मौलिक देन

मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक साम्यवादको सिद्धान्त कुनै कोरा काल्पनिक अवधारणा होइन, बल्की मानव समाजको क्रमिक विकासका चरण र चरित्र, त्यसको निरन्तर गतिको कारण र दिशा तथा परिणाम आदिको ठोस वैज्ञानिक विश्लेषण र वर्गीय समाजमा वर्गसंघर्षको वस्तुगतता र ऐतिहासिक विकासका चरित्रको विवेचन, …

‘गाली साहित्यका पण्डित ओली !’

मिङ्ग्मा शेर्पा

भनिन्छ – राजनीति नीतिको पनि नीति हो, यसले राज्यका सबै नीतिहरूको ‘कमाण्ड’ गर्छ। सबै नीतिको पनि जननी हुनुको नाताले राजनीति शक्तिशाली र सर्वोपरि नहुने कुरै भएन। अनि त्यस्तो राजनीतिको नेतृत्व गर्ने अगुवा कस्तो होला ? आम बुझाइमा त्यस्तो …

नेकपा एमाले : मौरीको घारमा झिँगाको रजाइँ

  • मनिषा कार्की

प्रगतिशील धारमा जन्माएको नेकपा एकीकृत समाजवादी पार्टीले नयाँ दलको मान्यता पाएसँगै नेकपा एमाले ‘मौरीविनाको घार’ भएको छ भने झिँगाहरुको रजाइँको थलो बनेको छ ।

नेकपा एमालेका धरोहरहरु नै एमाले शुद्धीकरण अभियानमा लागेर प्रगतिशील धारमा रूपान्तरित हुँदै नेकपा एकीकृत …

‘कमरेड’ शब्द कसरी उत्पत्ति भयो, यसको खास अर्थ के हो ?

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो। जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ। कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो। समाजवादी र मजदुरहरूबीच सम्वोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड। युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो। समाजवादी …

के अफगानिस्तानले अमेरिकी शताब्दी अन्त्यको संकेत गर्दैछ?

तालिबानले काबुल कब्जामा लिएयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान निरन्तर रुपमा अफगानिस्तानमाथि केन्द्रित छ। यससँगै मानिसहरुले अफगानिस्तानका प्रचलित उपमा पनि ब्युँताउन थालेका छन्। विश्लेषण र टिप्पणीहरुमा सबैभन्दा बढी प्रयोग भएको उपमा हो– ‘साम्राज्यहरुको चिहान।’ मानौँ, अरु ठाउँजस्तै अफगानिस्तान पनि विदेशी शक्तिद्वारा अनेक …

कम्युनिस्ट को हुन् ?

कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचना भएका छन्। एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृंखलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? यहाँ यसबारे थोरै चर्चा गरिएको छ।…

राष्ट्रिय दम्भ र विश्वको जिम्मेवारी

जोस्च्का फिस्चर

मानिस आफैले ध्वस्त पारेको जलवायु चक्रको नराम्रो प्रभाव यस गर्मीयाममा मुख्य समाचार बने । अमेरिका र क्यानडाको पश्चिमतटीय क्षेत्रमा अहिलेसम्मकै तातो हावा ‘लु’ले धेरैको मृत्यु, घनघोर वर्षा र बाढीले मध्ययुरोप तथा चीनको याङ्जे नदीले ठूलो जनधनको क्षति …

सम्झनामा उकालीमुणमा उक्लीने धानका थैला

दैलेखको आठबिस क्षेत्रको तीनतोलीका धेरै गाउँहरुमा बैशाखको १० देखी २० गते भित्र धानको बिउ रुजाउने (भिजाउने) गरिन्छ । राम्रोसँग सुकाएर केलाईएको धानको बिउलाई ठुल–ठुला तामाका ताउलाहरुमा रुजाउने गरिन्छ । रुजाउनु पर्ने धेरै बिउ भए अल्लोबाट बनेका थैलाहरुमा राखेर खोलाका खालमा …