Skip to main content

नेपाल भ्लग च्यालेन्जको फाइनलमा ११ प्रतिस्पर्धी चुनिए

१० लाख नगद पुरस्कार रहेको नेपाल भ्लग च्यालेन्जले काठमाडौँको दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच ११ प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको छ । निर्णायक मण्डलमा रहेका निश्चल बस्नेत, सिसन बानिया, रोहित शाक्य तथा मिलन थापाले यी ११ प्रतिस्पर्धीहरू चुनेका हुन् ।

आयोजक कम्पनी …

पहिलो भेटमा विवाह गरे, महिनौंपछि श्रीमानलाई श्रीमती पोर्न स्टार भएको थाहा भयो

व्यक्तिलाई पहिलो नजरमा नै एक युवतीसँग प्रेम बस्यो । एक दिनको दोस्ती सम्बन्धमा परिणत भयो उनीहरुले विवाह गरे । यद्यपि, ती व्यक्ति त्यतिबेला चकित परे जब आफूले विवाह गरेकी युवती कुनै बेला चर्चित पोर्न स्टार रहेको थाहा पाए । यो …

गदर–२ मा देखिँदैछन् सन्नी देओल

सन्नी देओलको करियरकै सबैभन्दा हिट फिल्म ‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो । यो फिल्मलाई अनिल शर्माले निर्देशन गरेका थिए । अनिल र देओल परिवारबीच पारिवारीक सम्बन्ध छ । अनिलले सन्नीका बाबु धमेन्द्रलाई मुख्य भूमिकामा राखेर …

खुम्बु पुगेर इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट

३५ वर्षीया गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् । 

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा छ्यापछ्याप्ती छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक …

सगरमाथा बेसक्याम्‍पमा आज फेसन सो : इटाली र डच राजकुमारीसहित संसारका १४ सुपरमोडल सहभागी

 नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले आज सगरमाथा आधार शिविरमा फेसन सो प्रतिस्पर्धा आयोजना हुँदैछ । संसारकै उच्चस्थानमा आयोजना गरिने फेसन सोको रुपमा केही वर्षअघि कीर्तिमान राखेको फेसन सोको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

आज हुने फेसन सोमा …

नायिका प्रियंका कार्की आमा बनिन्

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी …

माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् ।
करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान …

जब साराले शेयर गरिन् हट तथा कामुक तस्वीर

सारा अलि खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनी आफ्नो तस्वीरहरू सोसल मिडियामा शेयर गर्ने गर्छिन् । 

अहिले साराले मालदिभ्स घुमघामका तस्वीरहरू शेयर गरेकी छन् । जुन एकदमै हट र कामुक लाग्छन् । 

फोटोमा सराले गुलाबी र सुन्तला रङको …

अमिताभ अभिनित चलचित्र ‘उचाइ’को छायांकन मनाङमा हुने

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ ।

बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाइ”को छायाङ्कन गरिने भएको हो ।

चलचित्रको छायाङ्कनका …

मेट गाला २०२१ : मास्कबाटै सेलिब्रेटिको चुम्बनदेखि होस उडाउने फेशन

कोरोना भाइरसका कारण अघिल्लो वर्ष चर्चित फेशन सो मेट गाला टरेको थियो। दुई वर्षपछि भएको सोमा भने हलिउड सेलिब्रेटीले धोको पुग्ने गरेर रमाए।

अमेरिकाको न्युयोर्कमा आयोजित फेशन सोमा कलाकार, फेशन डिजाइनरहरूको धमाकेदार उपस्थिती थियो। सोमा किम कर्दाशियनदेखि जेनिफर लोपेज, मेगन …