Skip to main content

कर्णालीमा सञ्चालनमा आयो प्रदेशकै पहिलो बीउ उद्योग

सुर्खेतमा कर्णाली प्रदेशको पहिलो बीउ उद्योग स्थापना भएको छ । प्रदेशमा शितल एग्रो बिजनेस प्रालिले कर्णाली सरकारको आर्थिक सहयोगमा बीउ उद्योग स्थापना गरेको हो ।

एग्रो बिजनेसलाई कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोग गरेको छ । उक्त …

कर्णालीमा धान, मकै र कोदो उत्पादन बढ्यो

सुर्खेत । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।…

मुलुकभरि रासायनिक मल अभाव : किसानलाई उत्पादन घट्ने चिन्ता

काठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन …

जुम्ली किसानको जुक्तिः धानको विकल्पमा स्याउ खेति

जुम्ला । पछिल्लो समयमा नेपालमा परिचित हुँदै गएको कालि मार्सी धानको विकल्पमा स्याउका विरुवा लगाउन थालिएको छ ।

हरेक वर्ष वर्षादको समयमा नदिन कटानले धान रोपेको खेत बगरमा परिण हुन थालेपछि यस्तो गर्न शुरु गरेको जुम्लाको तिलगाउँपालिका ४ नुवाकोटकी पद्मी …

कृत्रिम अभाव सिर्जना गरी अत्यावश्यक वस्तुको मूल्यवृद्धि

 लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ ।

न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र, गणेशमान चोकमा रहेका विशेषतः खाद्य वस्तुका पसलले सामानको कृत्रिम अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरु बताउँछन् …

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको …

रैथाने मकै : स्वादिलो पनि, पौष्टिक पनि

मौसमी बालीको कुरा गर्ने हो भने यतिबेला मकैको समय हो । मकैले हाम्रो खाद्य भण्डारमा ठूलो योगदान दिएको छ ।
उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै । यसले ग्रामिण अर्थतन्त्रमा पनि ठूलो टेवा पु¥याइरहेको छ । त्यसो त मकै …

जुम्ली स्याउको माग बढ्यो

खलङ्गा । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न शुरुआत गरिएको छ ।

देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरु भइसकेको जानकारी दिए । जिल्लाका …

मुगुका खाद्य डिपो रित्तै

मुगु । हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।

जिल्लामा रहेका पुलु …

कर्जा र अनुदानका लागि प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंक बीच समझदारी

सुर्खेत । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।     
     
बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा …