Skip to main content

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ? (सूचीसहित)

प्रारम्भिक मतदाता ४३१९, बागमतीमा सबैभन्दा बढी

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।…

बस दुर्घटना हुँदा एकको मृत्यु, २२ घाइते

झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनाबाट २२ जना घाइते समेत भएका छन्।

आइतबार दिउँसो साढे १२ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस …

परिवार नियोजनको अध्यक्षमा हिमालयलाल कसजु

दैलेख : नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा सम्पन्न ४१ औँ केन्द्रिय सभाबाट कसजु अध्यक्षमा निर्वाचित भएका हुन् । कसजु २३ मत पाएर अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिष्पर्धी दिवाकरबर श्रेष्ठले १६ मत …

मुख्यमन्त्री राईले विश्वासको मत पाए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार  राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत …

कर्णाली : को–को बन्दैछन् मन्त्री ?

कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनी समक्ष दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) दलको समर्थनमा नेपालको संविधान २०७२ धारा १६८(२) अनुसार …

सुर्खेतमा आईतबारदेखि विद्यालय खुल्दै


सुर्खेत । सुर्खेतमा आईतबारदेखि विद्यालयहरु सञ्चालनमा ल्याईने भएको छ।


कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आईतबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।


त्यसका लागि शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल …

आज कुन प्रदेशमा कस्तो वर्षा?

सुर्खेत । हाल (मंगलबार बिहान( देशभर मौसम सामान्य बदली छ भने प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा …

नवनियुक्त मुख्यमन्त्री आचार्यलाई शेरधनको बधाई

काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

त्यससँगै आज प्रदेश नं १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा …

Breaking News :शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

काठमाडाैँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन् ।
राई र आचार्य दुवै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता …

माओवादी नेताको कार्यविभाजन : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले संगठनात्मक कार्यविभाजन गरेको छ । माओवादीले केन्द्रीय विभागका प्रमुखदेखि प्रदेश र जिल्ला समन्वय समितिको कार्यविभाजन गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भदौ ६ गते गरेको परिपत्रमा नेताहरूलाई विभिन्‍न जिम्मेवारी दिइएको छ ।

जसअनुसार पूर्वसभामुखसमेत …