Skip to main content

अबदेखि एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ।

बालबालिकाहरुले बिहानको ६ बजेदेखि …

महँगियो भारतीय विद्युत्,गत आवमा २.४४% बढी महसुल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले  गत आवमा भारतबाट …

शहरको सौन्दर्यता घटाएको भन्दै अव्यवस्थित तार-पोल हटाउन सुर्खेत प्रशासनको अनुरोध

 जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई …

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले …

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यी हुन् विशेषता

सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ ।

लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ ।

बिहीबार सार्वजनिक गरिएको …

दैलेखमा ग्यास, पेट्रोल भएको पुष्टि, अन्तिम सर्वेक्षणको काम कहिले हुन्छ ?

सुर्खेत । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ ।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो।
चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई …

युट्युबलाई पछार्दै टिकटक बन्यो सबैभन्दा धेरै हेरिने एप

युवा पुस्तामाझ लोकप्रिय एप टिकटकले युट्युबलाई पछि पारेको छ ।

एक नयाँ तथ्यांकअनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ ।

द्यष्मज बिद
बिबिसीमा प्रकाशित रिपोर्टअनुसार एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीले यस्तो …

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ ।

फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो …

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडाैं । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ। विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ।

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा …

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७८ साल भदौ १८ गते । शुक्रवार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, अहोरात्र । नक्षत्र– पुनर्वसु, दिउसो ०३ …