Skip to main content

१९ वर्षमा जागिर सुरु गरेकी युवती २१ वर्षमा रिटायर, मासिक ८५ लाख कमाउँछिन्

एक युवतीले २१ वर्षको उमेरमै जागिर छोडेर रिटायर भएको बताएकी छिन् । रिटायर भएपछि उनले यस्तो व्यवसाय सुरु गरिन् कि अहिले उनी लाखौं रुपैयाँ कमाउँछिन् ।यी युवतीको नाम लिली जारेम्बा हो । उनले टिकटकमा आफ्नो सफलताको कथा शेयर गरेकी छिन् …

एकैपटक ६ जना गर्लफ्रेण्डलाई घुमाइरहेका थिए युवक, केटीहरुले यसरी खोलिदिए पोल

तीन जना युवतीहरुलाई त्यतिबेला झट्का लाग्यो जब उनीहरुलाई थाहा भयो कि उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै युवक हो । त्यसपछि तीनै जना युवतीहरुले ब्वायफ्रेण्डलाई रंगेहात समात्ने योजना बनाए । एक रोड ट्रिपको क्रममा उनीहरुले युवकको पोल खोलिदिएको घटना सामाजिक संजालमार्फत …

३३ वर्षमै हजुरआमा, यी हुन् बेलायती सबैभन्दा कान्छी बज्यै

अहिले बदलिँदो जीवनशैली तथा करिअरमा ध्यान दिने मानिसहरुको प्रवृत्तिका कारण धेरैले ढिलो बिहे गर्दछन् । अधिकांश मानिसको त ३० वर्षको आसपासमा मात्र बिहे हुन्छ । तर बेलायतमा एकजना युवती चाहिं ३३ वर्षको उमेरमै हजुरआमा बनेकी छिन् ।

बेलायतकी जेनी मेडलम …

तर्साउने गुडियाको अनौठो टापु !

बच्चाहरु गुडिया खेलाउन पाउँदा निकै खुसी भएर रमाउँछन् । तर संसारमा एउटा यस्तो ठाउँ छ जहाँ यस्ता गुडियाहरु राखिएको छ, जुन देखेर मानिसहरु डरले थरथरी काँप्छन् ।

मेक्सिकोमा डरलाग्दा गुडियामा राखिएको तर्साउने टापु छ । त्यहाँको दृश्यले जो कोहीलाई भयभित …

यो हो संसारकै लामो कान भएको कुकुर, गिनिज बुकमा लेखायो नाम

तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त पोथी कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान कायम गरेको हो ।

उक्त कुकुरका कानका लोती यति लामा छन् कि झ्वाट्ट हेर्दा लाम्काने …

‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…

साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । कोभिड–१९ का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् । अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान …

कोभिडले थाइल्यान्डका एक लाख बढी यौनकर्मी संकटमा

एजेन्सी । थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका लागि वर्षौं पुरानो कर्मक्षेत्र हो । यहाँ सञ्चालित नाइट क्लब, बार र मसाज पार्लरले केही …

संसारकै शान्त कोठा, जहाँ सुनिन्छ शरीरका हड्डी र धड्कनको आवाज !

एजेन्सी । शान्त वातावरण सबैलाई मन पर्दछ । अझ कामका क्रममा एकाग्रता चाहिने बेला शान्ति सबैलाई चाहिन्छ । तर शान्तिको पनि हद हुन्छ नि ।

दुनियाँमा एउटा यस्तो शान्त कोठा छ, जहाँ गएपछि तपाईंले आफ्नो शरीरका हड्डी एकापसमा घर्षण भएको …

कामचोर गणित शिक्षकको अनौठो बहाना, तीन वर्षमा ७६९ दिन बिदा

आमरुपमा कतिपय स-साना केटाकेटीहरु स्कुल जानै मन गर्दैनन् र स्कुल जान नपरोस् भनेर अनेक खालका बहाना बनाउँदछन् । तर इटालीमा भने विद्यार्थीले होइन शिक्षकले नै बहानाबाजीको हद पार गर्दै तीन वर्षमा ७६९ दिन बिदा लिएर स्कुलमा अनुपस्थित भए ।

गणित …

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ ।

फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो …