Skip to main content

तपाईले कति प्रदूषण फैलाइरहनुभएको छ ? यसरी थाहा पाउनुहोस्

के तपाईलाई आफू गाडी वा जहाजबाट यात्रा गरिरहेको बेला कति प्रदूषण फैलाइरहेको छु भन्ने थाहा छ ? आफूले गरेको प्रदूषण मापन गर्ने कुरा अहिलेसम्म केवल अनुमानको कुरा मात्र थियो । तर गुगलले एउटा यस्तो फिचर ल्याएको छ, जसको सहयोगमा तपाईले …

रुपन्देहीमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु

 रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए ।

प्रहरी स्रोतले पनि तीन जनाको मृत्यु भएको …

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजारभाउ ?

आज (बिहीबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ८९ हजार ६ सय रुपैयाँ कायम भएको …

आजको पञ्चाङ्ग एवम् राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर शरद ऋतु वि.सं. २०७८ आश्विन ७ गते तद्अनुसार सन् २०२१ सेप्टेम्बर २३ तारिख बिहीबार आश्विन कृष्णपक्ष द्वितीया तिथि ६ः२ पर तृतीया तिथि रेवती नक्षत्र ७ः९ मा अश्विनी नक्षत्र ध्रुव योग …

साहस उर्जाको आइपीओ बिक्री खुला

साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्कासन गरेको हो।

जसमध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको …

यी १५ प्रेरक भनाइ, जसले तपाईंको जीवन परिवर्तन गर्न सक्छ !

जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यहि व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय उर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर जीवन सधैँ सोचेजस्तो भइदिँदैन। …

सुरक्षित यौन जीवनका लागि चार सर्त

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान …

४६२ पदका लागि सेनाद्वारा दरखास्त आह्वान

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबारको गोरखापत्र दैनिकमा सूचना जारी गर्दै चार सय ६२ जनाको लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट …

आजको पञ्चाङ्ग एवम् राशिफल

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सम्वत ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र ३१ गते बिहीबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर १६ तारिख भाद्र शुक्लपक्षको दशमी तिथि १०ः२१ पर एकादशी तिथि पूर्वाषाढ़ा नक्षत्र ६ः४७ पर उत्तराषाढ़ा नक्षत्र शोभन योग वणि करण आनन्दादिमा …

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७८ साल भदौ ३० गते । बुधवार । ईश्वी सन् २०२१ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, दिउसो १२ बजेर २९ मिनेट उप्रान्त …