अब एसइई परिक्षा नहुने
काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिले एसईई नलिने सहमति गरेको छ ।
अब विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुनेछ । जसको परीक्षा बोर्डले लिनेछ ।