Skip to main content

भोलिदेखि मौसममा क्रमिक सुधार हुने

पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

“सो प्रणाली बिहीबारदेखि क्रमिक रुपमा कमजोर …

आज चिसो बढ्ने, दिउँसो घाम लागे पनि हिजोअस्तिको जस्तो तातो फिल हुँदैन- मौसम पूर्वानुमान महाशाखा

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय  प्रणालीको आंशिक प्रभाव सुरू भएको छ। 

सोमबार रातिबाट न्यून चापीय प्रणालीमा असर पर्न थालेपछि उच्च पहाडी भूभागमा हल्का हिमपात हुने सम्भावना छ। 

हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि …

देशभर चिसो बढ्ने क्रममा

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।देशभर चिसो बढ्ने क्रममा रहेकोले  चिसोबाट बच्न आवश्यक सुरक्षा …

सुर्खेतमा बृहत सरसफाई अभियान : फेरीयो खुल्ला मञ्चको मुहार

सुर्खेत । आज सुर्खेतमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ । धेरै समय देखि नगरपालिका अगाडि रहेको खुल्ला चौरमा फोहोर थुप्रिरहेको थियो । खुल्ला क्षेत्र भएको र धेरै मानिसहरुको आवतजावत हुने भएकोले त्यहाँ बिभिन्न प्रकारका फोहोरहरु जथाभाबि फालिदा विरेन्द्रनगर सुर्खेतको …

सरसफाई संगै सचेतना : संस्कृति जोगाउदा वाताबरण नबिर्सौ

सुर्खेत । म बदलिन्छु अनि मेरो देश बदलिन्छ” उद्देश्यले स्वच्छ सहर अभियान सुर्खेतले, वाताबरण संरक्षण गर्न र जथाभावि फोहोर नगर्न सचेतनामूलक कार्यक्रम गरेको छ ।
सुर्खेतमा प्रत्येक महिनाको १ गते र १५ गते विरेन्द्रनगर नगरपालिका अगाडि रहेको खुल्ला …

आजको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो प्रदेश १, बागमती, …

कस्तो रहनेछ आजको मौसम ?

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना …

पर्यटन डोल्पाः एक पटक पुग्नेपर्ने गन्तब्य

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो। वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ। तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ। नेपालको गहिरो यो तालको गहिराइ ६५० …

आज देशभरको मौसम कस्तो रहला ?

 मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना नरहेको जनाएको छ।महाशाखाले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नभएकाले वर्षाको सम्भावना नभएको जनाएको हो।

बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम भने सामान्यतः सफा रहेको महाशाखाले जनाएको …

कस्तो रहला आगामी तीन दिनको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 
 
महाशाखाले आज …