Skip to main content

सुन–चाँदीकै मूल्य बढ्यो

सुनको मूल्य बढेको छ।

सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार यो ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: