२८ कार्तिक २०७८, आईतवार १२:२० आइतबार सुनको मूल्य कति? मध्यपहाड बजार आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ६ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोलामा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्टिय बजारमा सुन प्रतिऔंस १८ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।