१२ मंसिर २०७८, आईतवार १३:४८ कति छ आज सुनको मूल्य? मध्यपहाड बजार आइतबार सुनको मूल्य तोलाको ९२ हजार एक सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।