Skip to main content

कर्णाली स्वास्थ्य प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. थापा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष डा. निरेश थापालाई दिएको छ। 

स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको उपस्थितिमा विहीबार(आज) बसेको मन्त्रिस्तरीय निर्णयले सोही प्रतिष्ठानका शिक्षाध्यक्ष डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो।

मन्त्रालयका नीति, …

ऋषि धमलालाई घोक्रेठ्याक लगाएर निकालियो

प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ ।

मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय कार्यसमिति र …

मंसिरभित्रै महाधिवेशन गर्ने अर्को कार्यतालिका ल्याउन देउवाको आग्रह

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । पार्टीको १० औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो ।

तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको …

नेतृत्वको अयोग्यताले कांग्रेस अवैध हुने अवस्थामा पुग्यो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन्। सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औं पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग क्राकानी गर्दै उनले पार्टी नेतृत्व …

जनगणना सम्बन्धी कार्यशाला गोष्ठी


सुर्खेत । सुर्खेतमा आइतबार राष्ट्रिय जनगणना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आगामी २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा यूएनएपी नेपाल तथा युकेएडको सहयोगमा मिडिया एक्सन नेपालले गोष्ठीको आयोजना गरेको हो ।

आउँदो …

एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मर थापालाई

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी दैलेखका अम्मर बहादुर थापाले पाएका छन् ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट थापालाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको हो । थापा हाल कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत …

शाहीको लडेर नै मृत्यु भयको पुस्टि

जुम्लामा रहेका होटल भ्यालीभ्यूका सञ्चालकमध्येका एक

दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले

जनाएको छ । गएको असोज २७ गते बेलुकी ९ बजेर ४८

मिनेटमा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेटनखुलेपछि नाघेर माथि जान खोज्दा लडेर …

वीरेन्द्रनगरका १२ स्थानमा ‘हाइ–मास्ट’ लाइट जडान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा …

गजेन्द्र हमालको राजीनामापछि भीम रावलले भने, ‘प्रम र प्रन्यामा नैतिकता देखाउने आँट छ?’

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन्।

व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता …