पालिका द्वारा खेलाडिलाई सम्मान

सुर्खेत । चामुण्डा बिन्द्रासैनि स्पाेर्स क्लवले आयाेजना गरेकाे जिल्ला स्तरिय चामुण्डा बिन्द्रासैनि प्रिमियर कप क्रिकेेट खेलकुदमा ठाटिकाँध गाउँपालिकाबाट सितल शाहीकाे कप्तानिमा सहभागी भई उक्त खेलकुदमा प्रथम स्थान ल्याउन सफल भएकाेले सम्पुर्ण खेलाडिहरुलाई बधाई , शुभकामना तथा सम्मान कार्यक्रम आयाेजना गरि ठाटिकाँध गाउँपालिकाले खेलाडिहरुलाई सम्मान गरेकाे छ ।
उक्त कार्यक्रममा खेलाडिहरुलाई बधाई तथा शुभकामना दिदै गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले जुनसुकै क्षेत्रबाट देश बिदेशमा आफ्नाे नाम चिनाउन सकिन्छ त्यसकारण तपाईहरु खेलकुद क्षेत्रबाट अगाडि बड्दै हुनुहुन्छ आगामि दिनमा यहाँहरुकाे खेलकुदमा सफलता मिलाेस ।
अनुसाशन भन्ने कुरा प्रमुख भएकाले अनुशासित भएर आफू लगाएत पालिकाकाे शिरलाई उच्च बनाउनुहुनेछ खेलकुद क्षेत्रमा खेलाडिहरुकाे सम्मानका लागि खेलाडिकाे पक्षमा हामी सधै रहने बताउनुभयाे ।