सुर्खेती आकासमा प्याराग्लाइडिङको मज्जा (तस्वीरहरु)

सुर्खेत । सुर्खेती आकासमा प्याराग्लाइडिङ सेवा सुरु भईसकेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङमा विशेष सहुलियतसहितको सेवालाइ निरन्तरता दिन लागिएको छ । वेलकम प्याराग्लाइडिङ प्रा लि ले वीरेन्द्रनगरको गढीदेखी वीरेन्द्रनगरको वडा नम्बर १ को देउती थानसम्म उडान गर्ने अनुमति लिय संगै प्याराग्लाइडिङ सुरु भएको छ ।
यो पनि;
अहिले आन्तरिक तथा बाह्य पर्यटक प्याराग्लाइडिङको मज्जा लिईरहेका छन् केहि तस्वीरहरु