नेपाल टस हार्यो
काठमाडौं । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ । नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ ।