Skip to main content

गठबन्धनका उम्मेद्धवारको जित

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको जित भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ, नेकपा एकिकृत समाजबादीका उदयबहादुर बोहोरा र नेकपा माओबादी केन्द्रका नरबहादुर विष्ट बिजयी भएका हुन् ।

बुधबार गरिएको मतगणना अनुसार सुर्खेतकी दुर्गाकुमारी गुरुङले स्थानिय तहको १०९ …

कर्णालीमा कुन जिल्लाको जनसंख्या कति ?

सुर्खेत । कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।


सुर्खेतको जनसंख्या चार लाख १७ …

आज भारतले ७३ औं गणतन्त्र दिवस मनाउँदैः नेपालका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्।

भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन …

कर्णालीमा मतदान सकियो, चार बजेदेखि गणना हुने

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदान सकिएको छ  । बुधबार बिहान ९ बजदेखि शुरू भएको मतदान दिउँसो साढे ३ बजे सकिएको हो ।

 निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार कुल एकसय ९१ मतदाता मध्ये एक सय ८९ जनाले …

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । 

आयोगका …

उच्च अदालत सुर्खेत एक हप्ता बन्द

सुर्खेत । उच्च अदालत सुर्खेत एक हप्ताका लागि बन्द भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै अदालत एक हप्ताका लागि बन्द भएको हो । 

अदालतबाट सञ्चालान हुने सबै सेवा सुविधा एक हप्ताका लागि बन्द गरिएको अदालतले जनाएको छ । अदालतको …

कृषि मन्त्री शाहीको तीन लाख बचत, ११ लाख ऋण

सुर्खेत । कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ …

भगवानले नसुनेको बालकको पिडा

सुर्खेत । दैलेख ठाटिकाध गाउपालिका १ सिराडिका यि दुई बालकले बालकपनमा आमा बाबु गुमाए ।

२०७३ मा आमा रंगा बिक सुत्केरी हुन नसक्दा ज्यान गयो भने ३ बर्ष पछि बाबु चक्र बहादुरको पनि मृत्युु भयो । बालापनमै आमा बाबु गुमाएका …

दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

सेर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ।

गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका थिए।

कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ …

१९ पदका लागि भोलि राष्ट्रिय सभा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

‘केही स्थानमा सामान्य बुथ …