Skip to main content

कर्णालीमा कुन जिल्लाको जनसंख्या कति ?

सुर्खेत । कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ पुगेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार सबै भन्दा बढी सुर्खेत र सबै भन्दा कम जनसंख्या डोल्पामा रहेको छ ।


सुर्खेतको जनसंख्या चार लाख १७ …

उच्च अदालत सुर्खेत एक हप्ता बन्द

सुर्खेत । उच्च अदालत सुर्खेत एक हप्ताका लागि बन्द भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै अदालत एक हप्ताका लागि बन्द भएको हो । 

अदालतबाट सञ्चालान हुने सबै सेवा सुविधा एक हप्ताका लागि बन्द गरिएको अदालतले जनाएको छ । अदालतको …

भगवानले नसुनेको बालकको पिडा

सुर्खेत । दैलेख ठाटिकाध गाउपालिका १ सिराडिका यि दुई बालकले बालकपनमा आमा बाबु गुमाए ।

२०७३ मा आमा रंगा बिक सुत्केरी हुन नसक्दा ज्यान गयो भने ३ बर्ष पछि बाबु चक्र बहादुरको पनि मृत्युु भयो । बालापनमै आमा बाबु गुमाएका …

वीरेन्द्रनगर पुनः कोरोनाको ‘हटस्पट’ बन्ने खतरा

सुर्खेत। कर्णालीको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढेको हो । पछिल्ला दुई दिनको तथ्याङ्क हेर्दा परीक्षण गरिएकामध्ये झण्डै ६२ …

प्रदेश सरकारले ‘कर्णाली नागरिक अतिथि आवास गृह’ बनाउदै

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि बढाएको छ।

राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको …

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो परीक्षा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा …

नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण

सुर्खेत । आज नेपालमा कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ६८ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ५ सय ६२ …

‘हामी लकडाउनको पक्षमा छैनौं, भीडको मात्रै चिन्ता छ’ : शिक्षा तथा स्वास्थ्य समिति

सुर्खेत । स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको स्वास्थ्य सचिव रोशन पोखरेलले बताएका छन् । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको आज ९मंगलबार० बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । …

कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ल्याए २ स्वर्ण

सुर्खेत बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले २ स्वर्ण पदक प्राप्त गरेका छन् ।

बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको बि।जी। अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले २ स्वर्ण सहित …

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) सुरु भएको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धी पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको छ ।

सचिवालयका अनुसार …