अभिनेत्री दीपिका पादुकोणले हलिउड फिल्म ‘प्रोडक्सन’ गर्ने
‘एस टी एक्स फिल्म्स’, ‘इरोस एस टी एक्स ग्लोबल कर्पोरेसन’ले अभिनेत्री दपिका पादुकोणले एक रोम्यान्टिक कमेडी फिल्म बनाउने बताएको छ ।
फिल्ममा अभिनेत्री दीपिका आफैँलै अभिनय र प्रोडक्सन गर्ने भएकी छिन् । अभिनेत्री दीपिकाले पहिलो पटक हलिउडको प्रोजेक्टमा हात हाल्न लागेकी हुन् ।
