सपना चौधरीको ‘स्टाइलीस फोटोसुट’
हरियाणवी म्यूजिक इन्डस्ट्रीकी चर्चित डान्सर सपना चौधरी पछिल्लो केही दिनमा सामाजिक सञ्जालमा निकै चर्चामा रहेकी छिन् ।
सपनाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटोसुटको तस्बिर अपलोड गरेकी छिन् ।
उनी सामाजिक सञ्जालमा निकै समय बिताउने गरेकी छिन् । उनको फोटोसुट फ्यानहरुले निकै मन पराएका छन् ।
फोटोसुटमा उनले पहेँलो र आधि सेतो कलरको लेहेंगा लगाएकी छिन् ।
हेर्नुहोस् तस्बिर :




