जब साराले शेयर गरिन् हट तथा कामुक तस्वीर
सारा अलि खान सोसल मिडियामा निकै सक्रिय छिन् । उनी आफ्नो तस्वीरहरू सोसल मिडियामा शेयर गर्ने गर्छिन् ।
अहिले साराले मालदिभ्स घुमघामका तस्वीरहरू शेयर गरेकी छन् । जुन एकदमै हट र कामुक लाग्छन् ।
फोटोमा सराले गुलाबी र सुन्तला रङको बिकिनी लगाएकी छन् । फोटो शेयर गर्दै साराले इन्स्टाग्राममा लेखेकी छन्- मनले नै तपाईं आकाश छुन सक्नुहुन्छ ।




