हट लुक्समा देखिइन् रश्मी देसाई (तस्वीरहरू)
गबोस १३’ फेम र भोजपुरी चलचित्रकी चर्चित नायिका रश्मी देसाई प्रायः हरेक दिनजसो हट तस्वीरहरु सामाजिक सञ्जालमा राख्ने गर्छिन् । उनले आफ्नो करिअरमा थुप्रै हिट भोजपुरी चलचित्रमा काम गरिन् ।
उनले फ्यानहरूका होस् उडाउने तस्वीर राख्ने गरेकी छन् । यसैबीच उनले बोल्ड तस्वीर पोस्ट गरेकी छन् । यसमा उनी निकै हट देखिएकी छन् ।
उनी अहिले मालदिभ्समा छिन् ।




