मरुभूमिमा जाह्न्वी कपुरको ‘बोल्ड’ तस्वीर
लिउड नायिका जाह्न्वी कपुर अभिनयसँगै सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनी आफ्नो व्यावसायिक तथा व्यक्तिगत जीवनसँग जोडिएका विभिन्न पोस्टहरू आफ्ना फ्यानहरूबीच शेयर गर्ने गर्छिन् ।
हालै उनको तस्वीरहरू भाइरल भइरहेका छन् । जसमा उनी आफ्नो बहिनी र साथीहरूसँग दुबईको मरुभूमिमा मस्ती गरिरहेको देख्न सकिन्छ ।




