Skip to main content

दैलेखमा ५० वर्षपछि सुन्दरी तोप भित्राईयो, भव्य स्वागत

दैलेख । करिब ५० वर्षपछि सुन्दरी तोप दैलेख ल्याइएको छ । २०२८ सालमा सुर्खेत लगिएको तोपलाई पुनः स्थापनाका लागि दैलेख पुर्‍याइएको हो ।

२०२८ सालअघि दैलेख सदरमुकामस्थित ऐतिहासिक कोतगढीमा राखिएको थियो । युद्धकालीन अवस्थामा प्रयोगका लागि तोप राखिएको थियो । …

संस्कृत भाषाका बारेमा रोचक तथ्य जानिराख्नुस्

हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं स्

संस्कृत विश्वको …

पूँजीवादको दलदलमा कसरी फस्छ समाज ?

प्रत्येक सामाजिक-आर्थिक संरचनाको निर्णायक पहिचान उसको उत्पादन प्रणाली हो। जसअनुसार उसको पहिचान कुन समाजले के उत्पादन गर्छ भन्नेबाट होइन कि कसरी उत्पादन गरिन्छ भन्ने आधारबाट गरिन्छ। उत्पादन प्रणालीको समष्टिगत ढाँचाले नै समाजका सामाजिक तथा आर्थिक ढाँचा निर्धारण गर्छ र कुनै …

समाजवादका मुख्य विशेषता के–के हुन् ?

मार्क्सवाद मार्क्स र एंगेल्सका विचारहरूको एउटा प्रणाली हो। त्यसका तीन अभिन्न अङ्गहरू छन्, दर्शन, अर्थशास्त्र र समाजवादी सिद्धान्त। त्यसको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो। ऐतिहासिक भौतिकवाद भनेको इतिहासमा सो दर्शनको प्रयोग हो। मार्क्सवादी आर्थिक सिद्धान्तको आधारशिला अतिरिक्त मूल्यको सिद्धान्त हो। समाजवादसम्बन्धी …

वैज्ञानिक साम्यवाद : मार्क्सको मौलिक देन

मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक साम्यवादको सिद्धान्त कुनै कोरा काल्पनिक अवधारणा होइन, बल्की मानव समाजको क्रमिक विकासका चरण र चरित्र, त्यसको निरन्तर गतिको कारण र दिशा तथा परिणाम आदिको ठोस वैज्ञानिक विश्लेषण र वर्गीय समाजमा वर्गसंघर्षको वस्तुगतता र ऐतिहासिक विकासका चरित्रको विवेचन, …

डेमोक्रिटस कस्ता दार्शनिक थिए ?

डेमोक्रिट्स ग्रीसको सबैभन्दा पुरानो दार्शनिक मानिन्छन्। उनी परमाणुको अवधारणाको प्रवर्तक थिए। डेमोक्रिटस ग्रीसको अबेडेरा भन्ने ठाउँमा जन्मेका थिए। उनको जन्मबारे एकिन तथ्यांक छैन। तर, विद्धानहरुले उनी ईसापूर्व ४७५ मा जन्मिएको अनुमान गरेका छन्। उनको मृत्युबारे पनि विद्धानहरुबीच मतऐक्य देखिँदैन, कतिले …

मानव र मानव समाज : उत्पत्ति, विकास र भविष्य

वर्तमान मानवको उत्पत्ति कहिले भयो र कहिले यसले सामाजिक रूप धारण गर्‍यो ? त्यस कालखण्ड वा तिथि मितिबारे निश्चितासाथ भन्न सकिन अवस्था आज छैन। त्यस्तै अनिश्चितता वर्तमान मानवका पूर्वज र त्यसको इतिहासको विषयमा पनि विद्यमान छ। तर, विज्ञान तथा प्रविधिको …

विश्वको सेरोफेरो : प्राचीन मिश्रको सभ्यता

विश्वको प्राचीन सभ्यताहरूमध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ। यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो। इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्राचीन सभ्यताको उदय इसाभन्दा पनि १०,००० वर्ष पहिले नै भइसकेको थियो।

मेसोपोटामियाको सभ्यता जति पूरानो छ, त्यति …

भौतिकवादी द्वन्द्ववादका ९ दार्शनिक अवधारणा

आ-आफ्ना अध्ययन क्षेत्रको विषयवस्तु र प्रक्रियागत स्पष्टता र सहज ज्ञानका लागि दार्शनिक तथा वैज्ञानिकहरूले आ-आफ्नो क्षेत्रमा केही स्वयमसिद्ध मूल अवधारणाहरू प्रतिपादित र स्वीकृत गरेका छन्। दर्शन र विज्ञानको क्षेत्रमा प्रयोग गरिने यस्ता आधारभूत स्वयमसिद्ध अवधारणाहरू ऐतिहासिक विकासको क्रममा मानिसले प्राप्त …

ओलीले भारतलाई यसरी बेचेका थिए महाकाली नदी

काठमाडौं। नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते अर्थात् १२ फेव्रुअरी १९९६ मा सम्पन्न भएको शारदा बाँध, टनकपुर बाँध र पञ्चेश्वर आयोजना समेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धिलाई महाकाली सन्धि भनिन्छ। …