अभिनेत्री श्वेता तिवारीले दिइन् हट पोज
बलिउड अभिनेत्री श्वेता तिवारी आफ्ना लूक्सका कारण निकै चर्चित छिन् । उमेर ढल्किएपनि श्वेता अझै जवान देखिन्छिन् ।
हालै उनले आफ्ना हट तस्वीरहरू सार्वजनिक गरेकी छन् ।
ती तस्वीरहरूले प्रशंसकको मुटुको धडकन ह्वात्तै बढाएको छ ।
तस्वीरहरूमा श्वेता गोल्डन र सिल्भर शर्ट ड्रेसमा देखिएकी छन् । उनले हील पनि लगाएकी छन् । मिनिमल मेकअप र खुला कपालका साथ श्वेताले लूक कम्प्ल्टि गरेकी छन् ।
श्वेताले क्यामराका अगाडि किलर पोज दिएकी छन् । उनको तस्वीर हेरेर प्रशंसकहरू प्रफुल्लित छन् ।


