Skip to main content

कर्णालीमा मतदान सकियो, चार बजेदेखि गणना हुने

सुर्खेत । कर्णालीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भएको मतदान सकिएको छ  । बुधबार बिहान ९ बजदेखि शुरू भएको मतदान दिउँसो साढे ३ बजे सकिएको हो ।

 निर्वाचन अधिकृत दुर्गा चालिसेका अनुसार कुल एकसय ९१ मतदाता मध्ये एक सय ८९ जनाले …

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । 

आयोगका …

कृषि मन्त्री शाहीको तीन लाख बचत, ११ लाख ऋण

सुर्खेत । कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ …

१९ पदका लागि भोलि राष्ट्रिय सभा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

‘केही स्थानमा सामान्य बुथ …

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको जनाएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको …

यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् ।
समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार …

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) सुरु भएको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धी पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको छ ।

सचिवालयका अनुसार …

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी

सुर्खेत । एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् ।

एमाले सुर्खेतको ८औं जिल्ला अधिवेशनबाट ३६८ मत ल्याएर विजयी बिसी भएका हुन् । अध्यक्षका प्रतिष्पर्धी डण्डी प्रसाद शर्मालाई १०१ मतले पछि पार्दै उनी एमाले सुर्खेतको अध्यक्ष बनेका हुन् । …

एमाले दैलेख अधिवेशन : प्रतिनीधि संंख्या भन्दा २७ मत बढि खसेपछि ।

दैलेख : गत शुक्रवार अर्थात पुस २३ गते नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन भयो । सोहि दिन बन्दसत्र नै सुरु नगरी स्थगित भएको अधिवेशन शनिवार मात्रै बन्दसत्र सकियो । त्यसपछि एमाले दैलेखको जिल्ला नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास …

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा आज मतदान हुँदै

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नेतृत्व चयनका लागि मंगलवार निर्वाचन हुँदैछ । नयाँ नेतृत्वमा अध्यक्षका लागि अमृत बिसी र डण्डिप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।

उनीहरुले आआफ्नो प्यालन बनाएर चुनावी मैदानमा होमिएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके पछि …