सदस्य वनेर ब्यापारीहरुकाे समस्या समाधानमा काम गर्ने छु बराल।
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बैशाख ४ गते हुन लागेको निर्वाचनमा खुल्ला सदस्य पदका लागि खाद्यान्न तथा यातायात ब्यावसायि रमेश बरालले सदस्य पदमा उम्मेदवारी दिएका छन्।
सुर्खेत उद्योग बाणिज्य संघका निर्वतमान सदस्य समेत रहेका वराल १६ वर्ष देखि सुर्खेत जिल्लामा रमेस किराना पसल सञ्चालन गर्दै आईरहेका छन् भने हिमाल यातायात ब्यबसायि संघकाे सचिब हुँदै हाल पव्लिक हिमाल यातायत प्रा लि काे महासचिब पदमा कार्यबाहाक छन ।
वि .स २०६२ साल देखि सुर्खेतमा ब्यावसाय सञ्चालन गरेका वरालले २० जना वढि युवाहरुलाई स्वारोजगा प्रदान समेत दिईरहेका छन् ।

आफ्नो विजय भएपछि सुर्खेत जिल्ला लाई कर्णाली प्रदेशकाे खाद्यान्नकाे ब्यापारी हवकाे रुपमा विकास गर्ने र उपभोक्तहरु लाई सरल सरजमा खाद्यान्न पुर्याउने प्रतिवद्वता गरेका छन् ।
वराल संयुक्त ब्यावसायि कडेल नेतृत्व टिम वाट सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
