केन्द्रकाे निर्णय नमान्ने, कालिकोटमा सिंगल सिंगल लड्ने
कालिकोट । सत्तारूढ दल पाँच दलिय गठबन्धन कालिकोटले केन्द्रकाे निर्णय नमान्ने भएकाे छ ।
बुधबार कालिकोटकाे पाँच दलिय गठबन्धनकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले एमाले वाहेक गठबन्धन संग मित्रवत तालमेल गर्न सक्ने वा सिंगलसिंगल चुनाव लड्न सक्ने निर्णय गरेकाे छ ।
वैठकमा कांग्रेस नेता भुपेन्दजंग शाही , मााआेवादिका नेता महेन्दबहादुर शाही , लगाएतका गठबन्धन भित्रका दलहरूले निर्णय गर्दै हस्ताक्षर गरेका छन ।
