चामुण्डाविन्द्रासैनी नगरपालिकाले हटायो करार कर्मचारी ।
दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको असार २७ गतेको निर्णय अनुसार नगरपालिकामा रहेका सबै करार तथा ज्यालादारी कर्मचारीको अर्को सुचना नआएसम्म म्याद थप नहुने सुचना निकालेको छ ।

