कांग्रेस वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्र्क्रमण भएको छ ।
शनिबार बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार नेता कोइरालालाई हिजो बिहान ५बजेदेखि सामान्य ज्वरो , खोकी र वान्ता भएको थियो ।
अहिले नेता कोइरालाको उपचार ग्राण्डी इन्टनेशनल अस्पतालको आइसोलेशनमा भइरहेको छ ।
