भूकम्पमा परेर एकै परिवारका ५ जनाको मृत्यु
शुक्रबार आएको भूकम्पले रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
प्राप्त जानकारी अनुसार हालसम्म एकैपरिवारका ५ जना सहित ७ जनाले भुकम्पमा परेर ज्यान गुमाएको छ ।