माधव नेपाल समुह तत्काल सरकारमा नजाने
काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तत्काल सरकारमा नजाने बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासकाे मत पाएपछि प्रतिक्रिया दिँदै लाेकतन्त्रकाे जीत र अहंकारकाे हार भएकाे बताए ।
नेपाल लगायत २२ जना एमाले नेताले देउवालाइ विश्वासकाे मत दिएका थिए । ति मध्ये चार जना अाेली समुहका थिए ।
