Breaking :सल्यानमा बस दुर्घटना, १५ जना घाइते
सल्यान । सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रु बहाक बस दुर्घटनामा परेको छ ।
दाङबाट रुकुमकालागि जाँदै गरेको बस सल्यान कपुरकोट ३ मा दुर्घटना भएको हो । गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
